मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

५.१७ अङ्कले घट्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

काठमाडौं। आज शेयर बजार परिसुचक नेप्से ५.१७ अङ्कले घटेर २५६६.१६ विन्दुमा कायम भएको छ। हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो ।

आज अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । बजार घटे पनि होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र व्यापार समूहको शेयर भने बढेको छ । आज खानीखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशत बढेर सकरात्मक सर्किट लाग्यो ।

बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २१ वटा कम्पनीका एक करोड १५ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार