मुख्य समाचार
मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग |

नायिका नीति शाह वैवाहिक बन्धनमा

Nagarik Sewa 4878+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । नायिका नीति शाह वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार उनले याञ्चित राणासँग काठमाडौंको एक होटेलमा विवाह गरेकी हुन् । उनीहरूले ‘कोर्ट म्यारिज’ भने यसअघि नै गरिसकेका थिए ।  उनी केही समयदेखि राणासँग प्रेम सम्बन्धमा थिइन् । नीतिको विवाहमा परिवारका सदस्य, आफन्तसँगै चलचित्र क्षेत्रका केही सीमित व्यक्तिलाई बोलाइएको थियो । 

सन् २०१७ मा ‘मिस इन्टरनेसनल नेपाल’को उपाधि जितेपछि नीति चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको पहिलो चलचित्र ‘खजुरे ब्रो’ हो । अहिले भने उनले बाक्लै संख्यामा चलचित्रमा काम गर्न थालेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार