काठमाडौं महानगरले हटायो बानेश्वरको कवाडी संकलन पसल
काठमाडौं महानगरले हटायो बानेश्वरको कवाडी संकलन पसल

Nagarik Sewa 4387+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बानेश्वर हाइटमा बनेको मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय संरचना हटाएको छ ।

काठमाडौं-१०, बानेश्वर हाइटमा रहेका ती संरचना हटाउन पटकपटक सूचना दिँदा पनि अटेरी गरेको भन्दै महानगरले डोजर चलाएको हो ।

महानगर प्रहरी बलले शुक्रबार ती संरचना हटाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार