मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

दक्षिण कोरियामा आइतबार बिहान विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

Nagarik Sewa 4866+ समाचार ( )
१४ पौष २०८१, आइतबार

 एजेन्सी । दक्षिण कोरियामा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको हो ।

विमानमा सवार १ सय ८१ जनामध्ये ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ । अहिलेसम्म दुई जनाको मात्रै जिवितै उद्धार गरिएको छ । उद्धार कार्य अझैपनि जारी छ भने थुप्रै यात्रुहरुको अवस्था अज्ञात छ । दुर्घटनाको कारण स्पष्ट नभएपनि चरासँग ठोक्किएर ‘ल्याण्डीङ गियर’ बिग्रिएको आशंका गरिएको योनहाप समाचार एजेन्सीले बताएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएको अपुष्ट भिडियो फुटेजमा विमान धावनमार्गबाट ​​चिप्लिएको र पर्खालमा ठोक्किएपछि विष्फोटसँगै आगलागी भएको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार