मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

१६.३८ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

काठमाडौं। सेयर बजार मापक नेप्से परिसूचकमा नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ। आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा २०२ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ। आज हाइड्रो समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढ्दा ट्रेडिङ बाहेक अरू सबै समूहका सूचक बढेका छन्। ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी नाफा कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको देखिएको छ । जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ इनर्जीको मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युतको मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ४३ करोड ६५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, रिडी हाइड्रोपावर २४ करोड ५४ लाख  र नेसनल हाइड्रो १६ करोड १३ लाख कारोबार सहित अगाडि देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार