मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सलमान खानको घरमा बुलेटप्रुफ सिसा

Nagarik Sewa 4868+ समाचार ( )
२४ पौष २०८१, बुधवार

काठमाडौं। बलिउड अभिनेता सलमान खानको घरमा  असुरक्षा बढेको महसुस गरेपछि बुलेटप्रुफ सिसा राखिएको छ। गत वर्ष अप्रिलमा सलमानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार गरिएको थियो । त्यतिबेलादेखि उनको घरमा थप सुरक्षा बढाइएको छ ।  

असुरक्षा बढेपछि सलमान बालकनीमा समेत आउँदैन थिए । बुलेटप्रुफ सिसा राखिएपछि भने उनी बालकनीबाट इदमा फ्यानलाई अभिवादन गर्नेछन् ।

अहिले सलमानको अपार्टमेन्ट बाहिर मर्मतको काम चलिरहेको छ ।  हाल उनी आगामी फिल्म ‘सिकन्दर’ को छायांकनमा व्यस्त छन् । यो चलचित्र इदको अवसरमा रिलिज गर्ने तयारी छ। फिल्ममा उनीसँगै रश्मिका मन्दानाको मुख्य भूमिका छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार