मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

गायक इन्द्र मगरको नयाँ गीत 'मनको आगो' सार्वजनिक

Nagarik Sewa 4868+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं । गायक इन्द्र मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै स्वर, शब्द तथा संगीतमा 'मनको आगो' बोलको गीत सार्वजनिक गरेका हुन् । 

प्रेमभावसँगै मायाप्रेमले समेटिएको उक्त गीतमा नारायण दंगालको संगीत एरेन्ज रहेको छ । गायक मगरलाई गायनमा अप्सु रुचाल मगरले साथ दिएकी छिन् । गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ । भिडिओमा मोडलहरु मञ्जरी श्रेष्ठ, माया लामा र अप्सु रुचाल मगरको साथमा सुमन थापा र टेकेन्द्र क्षेत्री देखिएका छन् ।  गायक स्वयमले निर्देशन गरेको भिडिओ छायांकन मरुभूमि नारायणले गरेका हुन् । भिडिओ सम्पादन रोशन धितालले गरेका छन् । 

https://www.youtube.com/watch?v=cR13o6_oeCU  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार