नेपालद्वारा इन्डोनेशिया ३७० रनले पराजित

Nagarik Sewa 4507+ समाचार ( )
१५ आश्विन २०८२, आइतबार

काठमाडौं। एसीसी यू १६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकाल्दै आइतबार भएको खेलमा इन्डोनेशियालाई ३७० रनले पराजित गरेको छ। ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

नेपालका लागि विपिन शर्मा एक्लैले ७.३ ओभर बलिङ गर्दै जम्मा १२ रन दिएर ६ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार