मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

जाँचबुझ आयोगलाई बालेन शाहले पठाए लिखित जवाफ

Nagarik Sewa 4868+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा लिखित जवाफ पेस गर्नुभएको छ। उहाँले सोमबार नै आयोगले सोधेको प्रश्नमा केन्द्रित रहेर ३ पेज लामो लिखित जवाफ दिनुभएको हो। 

शाहले सोमबार अपराह्न ४ बजे आयोगमा १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ बुझाएको उहाँको सचिवालयले जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौं महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै