मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्ने

Nagarik Sewa 4874+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

काठमाडौं । नेपाली क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय  अभ्यास खेल खेल्ने भएको छ । आउँदो सेप्टेम्बरमा एकदिवसीय अभ्यास खेल खेल्ने तय भएको न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

तालिकाअनुसार, न्युजिल्यान्ड ‘ए’ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया (क्लब)सँग खेल्नेछ । सेप्टेम्बर ४ मा तास्मानिया र ६ मा नेपालसँग खेल्नेछ । यी तीनै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड–२ मा खेलिनेछ ।

यो अभ्यास शृंखलाअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म हुने एनटी टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ ।  न्युजिल्यान्ड ‘ए’ टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स, बेन लिस्टरजस्ता सिनियर टोलीबाट खेलिसकेका खेलाडी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै