मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Nagarik Sewa 4875+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन कांग्रेस(एमाले गठबन्धन सरकारले भागबण्डामा नियुक्त गरेका राजदूतलाई आइतबार बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो।

भारतका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका राजदूत कपिल श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय बर्तमान सरकारले गरेको हो। उनीहरूलाई एक महिनाभित्र फिर्ता हुन भनिएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले सोमबारै चिठी लेखेर उनीहरूलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन दिएको हो। उनीहरू तत्कालीन केपी ओली नेतृत्वको सरकारको पालामा एमाले र कांग्रेसबीचको भागबण्डाबाट राजनीतिक आधारमा राजदूत नियुक्त भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै