मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

तोलामा १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4874+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजारले घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रूपैयाँ तोकिएको छ ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले बढेको छ। सोमबार प्रतितोला ३ हजार ५८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ३ हजार ६ सय रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार