मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

Nagarik Sewa 4868+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौं। काठमाडौंको टोखामा माइक्रोबसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। माइक्रोबसले ठक्करबाट सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योन्जनको मृत्यु भएको हो । 

पठाओ चालक रहेका २४ वर्षीय योन्जनलाई टोखा नगरपालिका– ६ ग्राण्डि सडक खण्डमा बा.प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मृत्यु भएको हो। योञ्जनको शव अहिले ग्राण्डी अस्पतलामा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै