मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेर नेप्से बन्द

Nagarik Sewa 4868+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक कारोबारमा तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको दुई मिनेटमा १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको थियो ।

दोस्रो पटक ११ः२२ मा खुलेको थियो । तर, एक मिनेटमै ११ः२३ जाँदा बजार १३३.६१ अंकले घटेर ४० मिनेटका लागि बन्द भयो। त्यसपछि बजार १२ः०३ मा खुलेको थियो । बजार खुल्नबित्तिके ओरालो लागेको बजार तस्रोपटक तीन मिनेटमा १६०.३३ अकंले घटेर आज दिनभरका लागि बन्द भयो । 

उक्त अवधिमा २१७ कम्पनीको सेयर मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ । तेस्रोपटक बजार ६ प्रतिशत बढे वा घटे दिनभरका लागि बन्द हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार