मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

बाला चतुर्दशीमा सत्विज छर्ने भक्तजनहरुको भीड

Nagarik Sewa 4875+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

काठमाडौं । पशुपति मन्दिर परिसरमा बाला चतुर्दशीमा सत्विज छर्ने भक्तजनहरुको भीड लागेको छ ।

शुक्रबार रातभर जाग्राम बसेर शनिबार बिहान पशुपतिनाथ क्षेत्रको श्लेसमान्तक वनलगायतका क्षेत्रमा सत्विज छर्ने भक्तजनहरु शुक्रबार दिउँसैदेखि त्यस क्षेत्रमा पुगका हुन् ।

पुशपतिनाथ लगायत देशभरका शिवालयहरुमा शुक्रबार रातभर जाग्राम बसेर, भजन कीर्तन गर्ने, दिवंगत आफन्तजनहरुका नाममा दीप प्रज्वलन गर्ने र शनिबार बिहान सत्बीज छर्ने चलन छ । मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने शास्त्रीय व्याख्या छ ।

यस्तै मंसिर कृष्ण चर्तुदशीका सदन पितृका नाममा शतबिज छर्दा दिवंगत आत्माले मुक्ति पाउने विश्वास पनि रहेको छ । सत्बीजमा मुख्यतः धान, गहुँ, मास, मुँगी, कागुनोलगायतका ७ अन्नको प्रयोग गरिन्छ । सत्बीज छर्नका लागि शिवालय नजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ ।

पशुपतिनाथ र यसको छेउछाउका किरातेश्वर महादेव, गौरीघाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, सुनसरीको चतरा, वराहक्षेत्र, तनहुँको देवघाट तथा कालीगण्डकीका विभिन्न तीर्थस्थलहरुमा सत्बीज छर्ने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार