मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

६.५५ अंकले घट्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

काठमाडौं। सेयर कारोबार  परिसूचक  नेप्से आज ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा अडिएको छ। कारोबार रकम भने बुधबारको तुलना बढेको छ।

बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्बको कारोबार भएको थियो।  ३१७ स्क्रिप्सको १ करोड २७ लाख  १ हजार ९७ कित्ता सेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार  २५८ रुपैयाँमा खरिदबिक्री भए।

हिम स्टार उर्जाको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.०७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड बराबरको सेयर कारोबार भयो। विद्यावासिनी हाइड्रोपावर डेभलपमेन्टको १९ करोड,हिमालयन रिइन्स्योरेन्सको १७ करोड ,युनियन हाइड्रोपावरकव १७ करोड र हिमालयन डिस्टिलरीको १५ करोड मूल्य बराबरको कारोबार भयो।

कारोबार रकमका आधारमा ८५ स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। एक स्टकको मुल्य स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको घटेको छ। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको  घट्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार