मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि महाअभियोग प्रक्रिया अघि बढाउन माग

Nagarik Sewa 4868+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं। सोमबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद किरणकुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग प्रक्रिया अघि बढाउन माग गर्नुभउको छ। सांसद साहले जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनलाई महाअभियोगको प्रक्रिया अघि बढाउन माग गर्नुभएको हो। साहले राजनीतिक भागबन्डामा न्यायाधीशको नियुक्ति तत्काल रोक्न पनि उहाँले आग्रह गर्नुभयो।

‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ साहले संसद् बैठकमा भन्नुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार