मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

टिपर दुर्घटना हुदाँ ४ जनाको मृत्यु

Nagarik Sewa 4382+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

काठमाडौं। पाल्पामा टिपर दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ। शनिवार बेलुकी भएको टिपर दुर्घटनामा तानसेन नगरपालिका १० पटुवाका ३३ वर्षीय राजन चिदी, रुपन्देही देवदह नगरपालिका-२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाली टिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका-७ रहबासस्थित झडेवा-रहबास भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको थियो । टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै