मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

Nagarik Sewa 4874+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं। मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ। टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेको थियो। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो। नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्। 

नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। यसअघि सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो। पहिलो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै