मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

इरानका तीन आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकाविरुद्ध विरोध प्रदर्शन

Nagarik Sewa 4868+ समाचार ( )
९ असार २०८२, सोमबार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलहरूमा आक्रमणको घोषणा गरेका थियो। 

यी आक्रमणहरूको पुष्टि गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाए। यसबाहेक, अमेरिकामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरे।

यसैबिच, मुस्लिम र अरब देशहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको आलोचना गरे र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।

ट्रम्पको यो निर्णयपछि विश्वका केही देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ।एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार