मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

शंकर ग्रुपका शुलभ अग्रवाल पनि पक्राउ

Nagarik Sewa 4875+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनका बुबा शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार नै नियन्त्रणमा लिएको थियो ।

शुलभलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने शुलभ अहिले विभागमा उपस्थित भएको जनाएका छन् । कुराकानीमा उनले भने– अहिले उहाँ सम्पत्ति शुद्धीकरण विभागमा हुनुहुन्छ ।” उच्च स्रोतका अनुसार उनलाई शनिबार नै भैरहवाबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार