मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

कांग्रेसका सभापति देउवा पत्नी राणासहित उपचारका लागि सिङ्‌गापुर जाने

Nagarik Sewa 4866+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि सिङ्‌गापुर जाने हुनुभएको छ।  गत २४ भदौमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले रातको समयमा उद्धार गरेर देउवालाई सैनिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए ।

त्यसपछि देउवा २८ असोजमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर आराम गरिराख्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार