मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

लस एन्जलसमा लागेको आगो तीव्र रुपमा फैलिदै

Nagarik Sewa 4868+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं। अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तीव्र रुपमा फैलिरहेको बताइएको छ ।आगोका कारण १० हजार भन्दा बढी मानिस घर छोड्न बाध्य भएका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।

आगजनी पूर्वानुमानकर्ताहरूले शुक्रवारदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन् । आगलागीबाट सयैं घरहरु जलेर खरानी भएका छन् । लस एन्जलस जलिरहँदा ६८ खर्ब बढीको आर्थिक क्षति भएको छ भने २० हजार बढी भवन प्रभावित भएका छन् ।

प्यासिफिक प्यालिसेड्समा १७,००० एकर (६,९००हेक्टर)मा फैलिएको आगलागी लस एन्जलसको इतिहासमा सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप मध्ये एक भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार