मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

११.६४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेर २७०० बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूह भने १.५८ प्रतिशतले बढ्यो । यस उपसमूहका रहेकामध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज कुल १६० कम्पनीको मूल्य घट्यो । ७४ कम्पनीको बढ्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । बिहीबार माथिल्लो लोहोरे खोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी उपकार लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको मूल्यमा १० प्रतिशतको गिरावट आयो । 

बिहीबार समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार चाहिँ ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार