मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नुहाउने क्रममा गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका २ जनाको शव भेटियो

Nagarik Sewa 4875+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

काठमाडौं। गोसाइँकुण्डमा नुहाउने क्रममा आइतबार डुबेर बेपत्ता भएका २ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकालको शव भेटिएको हो। 

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी दुवै जनाको शव कुण्डबाट निकालेको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार