मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

विद्या भण्डारीको दाबी: 'पार्टी सदस्यता नविकरण पहिल्यै भइसक्यो'

Nagarik Sewa 4875+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै छलफल भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नविकरण पहिलै भइसकेको पनि बताउनुभयो । नेकपा एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरुले पार्टीमा सक्रिय रुपमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीबारे के गर्ने भन्नेबारेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको सुझावपछि आइतबार दुई नेताबीच भेट भएको हो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुरा भयो । पार्टी सदस्यता नविकरणपहिला नै भइसकेको छ।’ पछिल्लो समय भण्डारीलाई एमालेमा सक्रिय रुपमा ल्याउनुपर्ने भन्दै पार्टीका नेताहरुले नै आवाज उठाइरहेका छन् । ओली पक्षधर नेताहरुले भने गौरवमय स्थानमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय भुमिकामा ल्याउन नसकिने बताइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार