मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक शुरु

Nagarik Sewa 4875+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

काठमाडौं । आजदेखि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना शुरु भएको छ । यो पर्व एक महिनासम्म निराहार बसेर मनाइन्छ । सूर्योदय हुनभन्दा पहिले, बिहान नमाज पढ्नुअघि केही खानेकुरा खाएर शुरु गरिने रोजा (उपवास) साँझपख नमाजको अजान सुनेर खोल्ने चलन रहेको छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै परिवर्तन भइरहन्छ । रोजा बस्दा बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिनु पर्दछ । उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइएको छ ।

शरीरलाई शुद्ध पारेर रोजा बस्दै गरिबलाई दान दिनु र दुःखीको सेवा गर्नु, जकात निकाल्नु रमजान महिनाको विशेषता हो । यस्तै गर्भवती, बिरामी, नाबालकलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार