मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

Nagarik Sewa 4875+ समाचार ( )
९ असार २०८२, सोमबार

काठमाडौं। प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ । त्यसैका लागी सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ। 

प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ । त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै