मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

इजरायल र प्यालेष्टाइन युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका

Nagarik Sewa 4875+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

एजेन्सी । अहिलेसम्म इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक सार्वजनिक भएको छ ।

गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो छ महिनामा मारिएकामध्ये महिला र बालबालिकाको संख्यामात्रै करिब ७० प्रतिशत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टुर्कले इजरायलको यो घृणित मानवताविरुद्धको अपराधको निन्दा गदै तत्काल रोक्न आग्रह गर्नुभएको छ ।

गाजा–इजरायल युद्धको पहिलो छ महिनामा झण्डै ४५ हजार प्यालेस्टाइनी नागरिक मारिएका छन् भने मारिने बालबालिकाको संख्या मात्रै ४४ प्रतिशत रहेको अध्यनले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै