मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल

Nagarik Sewa 4868+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षार्थ परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प नभएको बताएका छन् । 

वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले संवैधानिक अधिकारको संरक्षणका लागि परिवर्तनकारी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए । “संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन,” उनले भने । 

आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु सबैको दायित्व रहेको उनको भनाइ छ । 

वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा रहेकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे । “देश अहिले विपद्‌मा छ, हिमाली बाडीका कारण ठूलो जनधनीको क्षति भएको छ ।

खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न संघ संस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउनुपर्ने उनले बताए ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार