मेरो सम्पत्ति छानबिन गर्न तयार छु: केपी ओली

Nagarik Sewa 4387+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताउनुभएकाे छ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाेे हाे। उहाँले २००७ साल, ०४६ साल र ०६२/०६३ साल जति बेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको बताउनुभएकाे छ ।

अध्यक्ष ओलीले देशैभरीका नेता तथा कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध लाग्न तयारीमा जुट्न समेत आग्रह गर्नुभयाे।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै