मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा असई पक्राउ

Nagarik Sewa 4875+ समाचार ( )
२३ मंगशिर २०८२, सोमबार

काठमाडौं । काठमाडौंको सिनामंगलमा ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका सदस्य असई पुष्कर कार्कीलाई पक्राउ गरेको छ ।  आइतबार साँझ कार्कीले कोठामा छोरोका हत्या गरेर श्रीमतीलाई समेत धारिलो हतियार प्रहार गरेका थिए । 

उनी भाग्दै गर्दा नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो । असई कार्कीकी पत्नीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत असई कार्कीले किन छोराको हत्या गरे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै