मुख्य समाचार
त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल | नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु | परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान | परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाणपत्र पाउनुपर्छ : रास्वपा |

सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायोः रास्वपा सांसद प्रसाईं

Nagarik Sewa 4863+ समाचार ( )
३१ भाद्र २०८३, बुधवार

काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईंले आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेका बेला महँगीले छलाङ मारेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्याज, चिनी, चामललगायतको भाउ बढेको बताए ।

“एकातिर देश विपद्ले छटपटाइरहेको बेला अर्कोतिर बजार उदण्ड भयो र मेरै सरकारको पालमा महंगीले अग्रगामी छलाङ लगायो,” उनले भने । उनले चिल्ला गाडी चढ्नेलाई असर नपरे पनि आफूहरूजस्ताको ढाड सेकिएको टिप्पणी गरे ।

नयाँ आएको उद्योगमन्त्रीलाई नयाँ जोगीले खरानी घस्छ भनेजस्तो नगर्न आग्रह गरे । कालोबजारी नियन्त्रणका निम्ति भूमिका निर्वाह गर्न उनको आग्रह छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार