मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तुइन खोलामा पहिरोको जोखिम कायमै रहेकाले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

Nagarik Sewa 4875+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौं। आइतबार एक सूचना जारी गर्दै सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा सही सवारी चलाउन आग्रह गरेको छ । डिभिजनले तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो । 

डिभिजनले सूचनामा भनेको छ,‘मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै यो वर्ष सबैभन्दा बढी दुःख दिएको पहिरोको स्थान हालको अवस्थामा पहिरोको जोखिम कायमै रहेकाले कृपया लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ ।’ यो वर्षको चाडपर्वको मुखमा पटक–पटक पहिरो जाँदा उक्त सडकमा यात्रुहरूले निकै सास्ती भोग्नु परेको थियो ।

पहिरो पन्छाएर सञ्चालनमा ल्याएपछि अलि अवस्था सामान्य रहेको छ । हाल उक्त स्थानमा दुई तर्फी यातायात सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार