मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

तोलामा ९ हजार ५ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4874+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनचाँदीको मूल्य फेरि घटेको छ। सुन प्रतितोला ९ हजार ५ सय र चाँदी प्रतितोला ६२० रुपियाँ घटेको छ।

आज सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ९८० सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि माघ १५ गते सुन हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय र चाँदी प्रतितोला ७ हजार ३ सयमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार