मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

हमासले गर्यो इजरायलका चार जना बन्धक रिहा

Nagarik Sewa 4868+ समाचार ( )
१२ माघ २०८१, शनिबार

एजेन्सी । हमासले इजरायलका चार जना बन्धक रिहा गरेको छ । शनिबार हमासले चार जना महिला बन्दीलाई रेडक्रसलाई बुझाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमासका अनुसार रिहा गरिएका चारै जना महिला इजरायली सेना हुन् । हमासका अनुसार रिहा हुनेमा करीना एरिएध, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग रिहा भएका छन् । बन्धकको रिहाइपछि तेल अविवमा खुसीको माहौल देखियो ।

अब इजरायलले प्यालेस्टाइनी बन्दीलाई रिहा गर्नेछ । गत आइतबार युद्धविराम लागू भएपछि यो दोस्रो आदानप्रदान हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै