मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

इलाममा १३ हाइड्रोपावरका १०५ दशमलव ४ मेगावाट विद्युत उत्पादन बन्द

Nagarik Sewa 4874+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ ।

साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, जोगमाइखोला र तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको हो ।

त्यस्तै, पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन ५ हाइड्रो पावर मध्ये ४ वटाको उत्पादन डिले हुने मन्त्रालयले जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १ सय ५ दशमलव ४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द भएको जनाएको छ ।

त्यसैगरी निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्‍याएको इप्पानले जनाएकाे हाे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार