मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

Nagarik Sewa 4875+ समाचार ( )
२८ पौष २०८२, सोमबार

बैतडी। बैतडीको जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका–८ को विजयपुर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो।

६ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिंह कठायतले जानकारी दिए। जिपमा करिब १० जना सवार रहेको बुझिएको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै