राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

Nagarik Sewa 4387+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो। 

राष्ट्रपति समक्ष सिफारिस आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार