मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

बुद्धजयन्तीको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्वारा शुभकामना व्यक्त

Nagarik Sewa 4873+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं । बुद्धजयन्तीको पावन अवसरमा राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

बैंकले बुद्धजयन्तीजस्तो ऐतिहासिक तथा आध्यात्मिक पर्वले समाजमा सहिष्णुता, करुणा र सद्भावको भावना फैलाउने विश्वास व्यक्त गरेको छ। शुभकामना सन्देशमा बैंकले भगवान गौतम बुद्धको शिक्षाले आजको समाजमा मानवता, नैतिकता र शान्तिको महत्व अझ बढाउने उल्लेख गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध रहँदै, देशको समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले आफ्ना सेवा तथा कार्यक्रमहरू निरन्तर सुदृढ पार्दै आएको जानकारी पनि दिएको छ।

शुभकामना सन्देशमार्फत बैंकले बुद्धको शान्ति र करुणाको सन्देशलाई आत्मसात् गर्दै सबैमा आपसी सद्भाव, सहकार्य र प्रगतिको भावना झनै बलियो बनोस् भन्ने कामना गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार