मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

नेप्से २१ अंकले घट्यो

Nagarik Sewa 4868+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौं। आइतबार सेयर बजार परिसूचक (नेप्से) २१ अंकले घटेको छ । २६३२ बिन्दुबाट सुरु भएको बजार आजको उच्च अंक २६४२ बिन्दुसम्म उक्लिएर २६०९.५८ बिन्दुमा आएर बन्द भएको हो। 

आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा कुल ५ अर्ब ४७ करोड ४८ लाख मूल्यको कारोबार भयो। आइतबार ६९ कम्पनीको मूल्य बढेको छ । जसमा माहुली लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । बाँकी कम्पनीको मूल्य सामान्य रूपमा बढेको छ । 

१७२ कम्पनीको मूल्य घट्यो । जसमध्ये सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स उपसमूहका कम्पनीको मूल्य घटेको छ । समग्रमा यो उपसमूहको सूचक ४।४७ प्रतिशतले ओरालो लाग्यो । विकास बैंक उपसमूहको सूचक २।६५ प्रतिशतले झरेको छ । लघुवित्त उपसमूहको सूचक भने १।१२ प्रतिशतले बढ्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै