मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

नेपालले पहिलो खेलमा तास्मानियाको सामना गर्ने

Nagarik Sewa 4868+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । नेपाल ‘ए’ले अस्ट्रेलियामा खेल्ने एकदिवसीय अभ्यास खेलको तालिका सार्वजनिक भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, नेपाल ‘ए’ले पहिलो खेलमा बुधबार तास्मानियासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, नेपालले शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्युजिल्यान्ड ‘ए’सँग खेल्नेछ । नेपाल 'ए'ले हालै अस्ट्रेलियामै टप एन्ड टी–२० सिरिज खेलेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै