मुख्य समाचार
बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल | नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु | परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान | परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाणपत्र पाउनुपर्छ : रास्वपा | फ्रान्समा गहिरियो इन्धन संकट |

प्रहरीको बिल बिनाका सामानहरु किनबेच नगर्न अनुरोध

Nagarik Sewa 4862+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिल बिनाका सामानहरु किनबेच नगर्न अनुरोध गरेको छ । जेनजीको आन्दोलनमा तोडफोड गर्दै लुटपाट भएकाले त्यस्ता सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।

बिल बिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै