मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

४९.१२ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4873+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा बन्द भएको छ । नेप्सेका अनुसार आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा २२६ कम्पनीको शेयर मूल्य बढ्दा १२ को घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आजको कारोबारमा दुई कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार ७३२ रुपैयाँ पुगेको छ भने आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९।७० प्रतिशतले बढेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै