मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

आजदेखि नागढुंगा नौबिसे सडकखण्ड आंशिक रुपमा बन्द गरेर मर्मत गरिँदै

Nagarik Sewa 4875+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं। नागढुंगा नौबिसे सडकको पिप्लामोड खण्ड आज रातिदेखि दश दिन राति ११ बजेदेखि बिहान ३ बजेसम्म आंशिक रुपमा बन्द हुने भएको छ। वैशाख ३१ गतेसम्म सडक बन्द गरेर काम गरिने भएकाले उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर सबैमा जानकारी गराइएको छ।

अहिले १ दशमलव ८ किलोमिटर सडक सुधार गर्न लागिएको हो । रातिको समयमा उक्त खण्डको पुरानो कालेपत्रे पूरै भत्काइने भएकाले तोकिएको समयमा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन चल्न दिइने छैन। अहिले नागढुंगादेखि मुग्लिनसम्म तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक भएर दैनिक १० हजार बढी सवारीसाधन ओहोरदोहर गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै