मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार हुने

Nagarik Sewa 4875+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया कहिले गर्ने भन्ने विषयमा चिकित्सकहरू छलफलमा जुटेका छन् । हाल ओली काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । ओलीको शल्यक्रिया सोमबार अथवा मंगलबार गरिने अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराले जानकारी दिए । उनका अनुसार ओलीको पिसाब संक्रमण निको भएमा सोमबार नै शल्यक्रिया गरिनेछ । “उहाँ (केपी ओली)को स्वास्थ्य अवस्था अहिले स्थिर छ, हामी सोमबार वा मंगलबारमा शल्यक्रिया गर्न सक्छौँ कि भनेर छलफलमा छौँ,” सहायक प्रवक्ता रोस्याराले  भने । 

ओलीको पित्तथैलीमा समस्या देखिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाएर छाडिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै