मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

घरभित्र टिपर छिर्दा काठमाडौंमा तीनजनाको मृत्यु

Nagarik Sewa 4875+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । घरभित्र टिपर छिर्दा काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । काठमाडौंको साँखुमा घर (टहरा)भित्र सुतिरहेको अवस्थामा टिपरले थिच्दा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २१ वर्ष उमेरका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

शुक्रबार बिहान शंखरापुर नगरपालिका- ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरामा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको आश्रयस्थलमा ठक्कर दिन पुगेको थियो । उक्त आश्रयस्थलमा ६१ जना बस्ने गरेका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार