मन्त्रिपरिषद् बैठक बस्ने

Nagarik Sewa 4872+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।   दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।  यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार