आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Nagarik Sewa 4872+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं। आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। माओवादी केन्द्रका प्रवक्तासमेत अग्नी सापकोटाका अनुसार स्थायी कमिटी बैठकको एजेन्डा र केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारी बैठकमा छलफल हुनेछ। 

बिहीबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। उक्त बैठकले केन्द्रीय कमिटीमा बैठकको एजेन्डा तय गर्नेछ। केन्द्रीय कमिटी बैठकको मिति भोलि बस्ने स्थायी कमिटीले तोक्ने उपाध्यक्ष सापकोटाले बताए। ुआजको बैठकमा स्थायी कमिटीको एजेन्डा, समसामयिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुन्छ,ु उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार