२० लाख धरौटीमा कृष्णबहादुर महरालाई छाड्न आदेश

Nagarik Sewa 4387+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार